Wednesday, August 5, 2015

नेपाल धर्म निरपेक्ष हाेस् वा सापेक्ष तर
धर्म परिवर्तनलाई दण्डनीय अपराध बनाउनु पर्ने देखिन्छ ,
किनभने सबै सस्थागत धर्मले मन्द विषकेै काम गर्दै अाइरहेकाे छ।
जनताभने धर्म निरपेक्ष भएर पनि अध्यात्म सापेक्ष हुनु
पर्ने हुन्छ , किनभने सबै धर्मको गन्तव्य
अध्यात्म नै हो ।र,वास्तविक अाफू पत्ता लगाउनु नै
आध्यात्मिकता हो ।

Butwal City

सन्तान...

सन्तान असल भए तिम्रो सम्पत्ती के काम ?
उसले आफै कमाउँछ ।
सन्तान खराब भए पनि तिम्रो सम्पत्ती के काम ?
उसले आफै उडाउँछ ।

Wednesday, May 20, 2015

First Post

Genius Guidance is just not a guidance it is a guideline for you and your whole world.